
११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बसेको नेताहरुले बताएका छन् ।
शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने एक नेताले जानकारी दिए ।
सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधिमात्र छन् । नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4