+
+

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १२:०७

१७ चैत, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला तोकिएको छ ।

बिहीबार सुनको मूल्य एक लाख ८ हजार २ सय, तेजावी सुन एक लाख ७ हजार ७ सय र चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?