+
+

जसपाबाट अशोक राई शिक्षामन्त्री, दोस्रो मन्त्रीको नाम गएन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १३:१६

१७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र नाम दिएको छ ।

सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो । तर पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले राईको मात्र नाम पठाएका हुन् ।

स्रोतका अनुसार अर्कामन्त्रीमा राजकिशोर यादव र प्रदीप यादव दुबैको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?