+
+
Shares

ग्लोबल मनि सप्ताहमा माछापुच्छ्रे बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १७:५६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्लोबल मनि विक–२०२३ को अवसरमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ‘ग्लोबल मनि विक’ कार्यक्रममा ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लवहरुसँग समन्वय गरेर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

विभिन्न शाखा कार्यालयहरु मार्फत २०-२६ मार्चसम्म यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?