
२० चैत, चितवन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन् ।
सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चितवनमा अब नयाँ पालुवा पलाउने बताए ।
‘भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादि फोहोर जति बगाएर नारायणी सफा हुँदै आएको छ, सङ्लिदै आएको छ’ उनले भने, ‘चितवनमा नयाँ पालुवा पलाएको छ ।’
उनले माडीको राम रोज्ने कि कलियुगको कृष्ण रोज्ने चितवनका जनताको हातमा रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4