+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

शहीद प्रतिष्ठान नेपालको अध्यक्षमा चापागाईं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १०:५८

२६ चैत, काठमाडौं । शहीद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छन् । प्रतिष्ठानको १३ औं साधारणसभाबाट चापागाइँको अध्यक्षतामा सात सदस्यदीय नयाँ कार्य समिति चयन भएको हो ।

उपाध्यक्षमा हेमराज शर्मा, महासचिवमा युवराज चौलागाइ, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्यमा गोपालकृष्ण न्यौपाने चयन भएका छन् । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी छ ।

शहीद प्रष्ठिान मातहत देशका विभिन्न स्थानमा शहीद स्मृति आवासीय विद्यालयहरु सञ्चालन हुँदै आएका छन् । साधारणसभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिंदै विद्यालयहरुलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?