+
+

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १२:५५

२६ चैत, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन र चाँदीको मूल्य शुक्रबारकै मूल्यमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ४४० रुपैयाँ तोकिएको छ ।

गत २२ चैतमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रूपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?