+
+

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १९:२५

काठमाडौं । सलमान खान अभिनित ‘किसीका भाइ किसीकी जान’को ट्रेलर सार्वजनिक भएको छ । फराद साम्जी निर्देशित फिल्ममा सलमान खान, दगुबाती बेंगोटेस र पूजा हेग्डे शीर्ष भूमिकामा छन् ।

तीन मिनेट २५ मिनेट लामो ट्रेलर फिल्मको कथावस्तुको झल्को दिन्छ । एउटै परिवारको तीन दाजुभाइमध्ये जेठो दाइले विवाह नगरेसम्म अरु भाइको विवाह नहुने कथामा फिल्म आधारित छ ।

एक्सन–कमेडी ड्रामा फिल्म इदको अवसर पारेर यही अप्रिल २१ मा विश्वव्यापी रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?