+
+

नयाँ वर्ष र ‘मोदर्स डे’मा सेल्सबेरीले ल्यायो अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १९:१६

काठमाडौं । सेल्सबेरीले  नयाँ वर्ष  २०८०  र  मातातीर्थ औंसीको अवसरमा ग्राहकहरुका लागि अफर  सार्वजनिक  गरेको छ । ‘सेल्सबेरीको साथ मोदर्स डे  मिठास भरौं  केकले’  नामक योजना  १ वैशाखदेखी ७ वैशाखसम्म लागु हुनेछ ।

यस योजना  अन्तर्गत  ग्राहकहरुले  प्रत्येक ८ हजार रुपैयाँको  खरिदमा  एक आकर्षक केक  सितैमा  प्राप्त  गर्न   सक्नेछन् ।  ग्रहकहरुले  १-७ वैशाखसम्म एक पटकमा ८ हजार रुपैयाँको खरिदमा केक प्राप्त  गर्न सक्नेछन् । केक ६-७ वैशाखसम्म  सलेस्बेरी स्टोरबाट  प्रदान गरिने सेल्सबेरीले जनाएको छ । यो अफर  काठमाडौ सेल्सबेरीका शाखाहरुमा  तथा पोखराका सेलवेजका शाखाहरुमा लागु हुनेछ ।

यस अफर अन्तर्गत मातातीर्थ औंसीमा  खरिद गरिने  मिठाइ , फलफुल , भुजिया, काजु, किस्मिस  लगायत अन्य बिभिन्न  खद्य बस्तुहरुमा   भारी छुट  लगाइएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?