+
+

राष्ट्रिय सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते ११:४३

१४ वैशाख, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?