+
+

रास्वपाले तोक्यो ३६ विभागीय प्रमुख, अर्थमा स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १६:०१

१८ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो ।

बैठकले अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्लेलाई तोकेको छ । यस्तै नीति तथा विचार विभाग प्रमुखको जिम्‍मेवारी मुकुल ढकाललाई दिइएको छ भने कविन्द्र बुर्लाकोटी संगठन विभाग प्रमुखको जिम्‍मेवारी पाएका छन् ।

यस्तै शिशिर खनाललाई अन्तराष्ट्रिय  विगभाग प्रमुख,  भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख हरि ढकाल,  शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ,  स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोसिमा कार्की, कृषि विभाग र सहकारी विभाग प्रमुख अशोक चौधरी र सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख मनिष झालाई तोकिएको छ ।

हेर्नुहोस्  कुन विभागको प्रमुख को ?

१.नीति तथा विचार विभाग – डा. मुकुल ढकाल

२.प्रशिक्षण विभाग-डा. मुकुल ढकाल

३.संगठन विभाग-कविन्द्र बुर्लाकोटी

४.अभियान तथा प्रचारप्रसार विभाग-विपिन आचार्य

५.अन्तराष्ट्रिय सम्बन्ध विभाग-शिशिर खनाल

६.प्रवास नेपाली सम्पर्क विभाग-डोलप्रसाद अर्याल

७. मानवीय विकास प्रवर्द्धन विभाग-कुसुम महर्जन

८.केन्द्रीय RAT संयोजना विभाग-विष्णु कुमार श्रेष्ठ

९.उत्पादन प्रवर्द्धन विभाग-रामकृष्ण भट्टराई

१०.नेतृत्व क्षमता तथा मानव संसाधन विभाग खुश्बु सरकार श्रेष्ठ

११. जनसम्पर्क विभाग-दिपक बोहोरा

१२.भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग-हरि ढकाल

१३.आर्थिक व्‍यवस्थापन विभाग-लिमा अधिकारी

१४.गुनासो व्‍यवस्थापन विभाग-डा. चन्दा कार्की

१५.विकास योजना तथा नीति तर्जुमा विभाग-डा.अरनिको पाण्डे

१६.तथ्याङ अनुसन्धान तथा अभिलेखीकरण विभाग-मनिष झा

१७.विधेयक मन्थन विभाग-गणेश कार्की

१८.गैरआवासीय नेपाली सम्पर्क विभाग-अर्जुन अधिकारी

१९.कानुन तथा न्याय विभाग- सोविता गौतम

२०.अर्थ नीति विभाग-डा.स्वर्णिम वाग्ले

२१.सार्वजनिक लेखा समीक्षा विभाग-मनिष झा

२२.शिक्षा विभाग-सुमना श्रेष्ठ

२३.स्वास्थ्य तथा जनसंख्या विभाग-डा. तोसिमा कार्की

२४.कृषि विभाग-अशोक चौधरी

२५.पर्यटन तथा संस्कृति विभाग-शिशिर खनाल

२६.मुद्रा तथा पूँजी बजार विभाग-विराज भक्त श्रेष्ठ

२७.उद्योग तथा वाणिज्‍य विभाग-गणेश पराजुली

२८.श्रम तथा उपभोक्ता हित विभाग-असिम शाह

२९. यातायात विभाग-शिव नेपाली

३०.पूर्वाधार विकास अनुगमन विभाग-निशा डाँगी

३१.युवा तथा खेलकुद विभाग-डा.तोसिमा कार्की

३२.विज्ञान,सञ्चार तथा सूचना प्रविधि विभाग-सुमना श्रेष्ठ

३३.मानव अधिकार विभाग-सन्तोष परियार

३४.सहकारी विभाग-अशवक चौधरी

३५.वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग-विनिता कठायत

३६.महिला तथा सामाजिक विकास विभाग-लक्ष्मी तिवारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?