+
+

आमिर खान काठमाडौं‍मा, विपश्यनामा ध्यान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १२:४१
फाइल तस्वीर

काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेको अध्यागमन स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन आएको विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले बताए ।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?