+
+
Shares

मेटमणि चौधरीले मागे अख्तियार प्रमुख राईको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १८:२५

१० जेठ, काठमाडौं । नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।

‘…भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजिनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने थियो’ चौधरीले भनेका छन्, ‘उच्च पदमा पुगेको व्‍यक्तित्वहरुले नैतिकता देखाउनु जरुरी छ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?