+
+

प्रदेश र स्थानीय तहमा आयोजना बैंक गठन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:१७

१५ जेठ, काठमाडौं। सरकारले प्रदेश र स्थानीय तहमा आयोजना बैंक गठन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै आयोजना बैंक र मध्यमकालिन खर्च संरचना सूचना प्रणाली लागू गरी आयोजना छनौट व्यवस्थित बनाउने घोषणा गरेका हुन्।

यस्तै जिल्ला समन्वय समितिको क्षमता विस्तार गरेर स्थानीय तह र प्रदेशको आयोजना अनुगमन गर्ने बजेटले घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?