
१५ जेठ, काठमाडौं । सरकारले भन्सार ऐन संशोधन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सोमबार प्रस्तुत गरेको बजेटमा यस्तो घोषणा गरिएको हो ।
आधुनिक बजार र मूल्यअनुसार भन्सार राजस्वलाई समयानुकूल बनाउन यस्तो गर्न लागिएको बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4