+
+

दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते २०:५८

१७ जेठ, दाङ । दाङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीय स्तरमा युवा वैज्ञानिक भनेर चिनिएका मार्शल रोका एक युवती बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

उनीविरुद्ध  तुलसीपुरकी एक युवतीले जाहेरी दिएपछि पक्राउ गरेको र अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न प्रहरीबाट अनुमति लिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?