+
+

फलफूल व्यवसायी संघलाई महानगरले तिरायो ५० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते २०:३५

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल थोक फलफुल व्यवसायी संघलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

संघले १४ नम्बर वडाको कुलेश्वर क्षेत्रमा व्यवसायको क्रममा गरेको फोहोर व्यवस्थापन नगरेको भन्दै महानगर प्रहरी बल मार्फत ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगर प्रहरीले अनुगमनको क्रममा कुलेश्वर माध्यामिक विद्यालय क्षेत्रको कम्पाउण्ड क्षेत्र र अन्य क्षेत्रमा समेत फलफुल सम्बन्धी फोहोरको व्यवस्थापन नगरेको पाइएपछि प्रशासनिक दण्ड जरिवना अन्तर्गत ५० हजार जरिवना तिराएको नगर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?