+
+

कर्णालीले कृषिको सहुलियतपूर्ण कर्जामा अनुदान दिने, बजेट १२ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १८:४५

१ असार, काठमाडौं । कर्णाली प्रदेशले कृषिकलाई सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानका लागि झण्डै १२ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो । कृषि ऋणको ब्याजमा अनुदान दिन र अनुदान कार्यक्रमलाई निरन्तरता दिन यस्तो कायाक्रम अघि सारिएको प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?