+
+

जसपाको केन्द्रीय समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १४:०५
जसपा बैठकको फाइल तस्वीर

९ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा शनिबार काठमाडौंको एक होटलमा जसपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु हुने जसपाको विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्ने जसपाका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?