+
+
WC Series
पोखरा एभेन्जर्स 2025
100/4 (13.4)
VS
३८ बलमा ६६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

भारी वर्षाले दाङको घोराही जलमग्न (तस्वीरहरु)

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० असार ९ गते २०:३६

९ असार, दाङ । शनिबार दिउँसो परेको भारी वर्षाले दाङको घोराही बजार जलमग्न भएको छ । भारी वर्षा भएपछि जम्मा भएको पानीले सहज निकास नपाउँदा सडक जलमग्न भएको हो ।

दुई घण्टा भन्दा बढी लगातार वर्षा हुँदा बजार क्षेत्रका नालीहरुबाट पानी निकास हुन सकेनन् । घोराही बजारका कतिपय पसल र घरहरुमा पानी पसेको छ । त्यस्तै गुलरिया र नवलपुरमा पनि डुवान भएको छ ।

घोराहीमा ढल तथा नालाहरुको सही व्यवस्थापन नहुँदा वर्षेनि वर्षायाममा डुवानको समस्या देखिने गरेको छ । वर्षाले खोलामा पानीको वहाब बढेको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?