+
+

बागमतीमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १४:१२

१८ असार, काठमाडौं । बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ ।

प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति भएको छ । प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा अर्थमन्त्री बहादुरसिं लामाले यही प्रतिवद्धता जनाउने छन् ।

सरकारको प्रतिवद्धतापछि प्रदेशसभाको अवरोध हट्ने माओवादी प्रमुख सचेतक रत्न ढकालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?