+
+

ओली पशुपति जाने कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते ८:५५

२५ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ ।

उनी पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा पूजा गर्ने तयारी थियो ।

आज बिहान भने पशुपति जाने कार्यक्रम स्थगित भएको उनको सचिवालयले जनाएको छ । तर पूजा गर्न जाने कार्यक्रम स्थगित गर्नुको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?