
५ साउन, दाङ । दाङमा करेन्ट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–३ मिलन चोक रुपनी चौधरी रहेकी छन् ।
करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4