+
+

वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर पुनर्मूल्याङ्‍कन गर्न छुट्टै मार्गदर्शन आउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १४:१८

७ साउन, काठमाडौं । वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनर्मूल्याङ्‍कन गर्ने छुट्टै नीति ल्याउने भएको छ ।

बैंकहरुको खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गर्न लागेको हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?