+
+

उधारो आयातमा भुक्तानीसम्बन्धी व्यवस्था पुनरवलोकन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १४:२७

७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वस्तु आयातको चार प्रकारका भुक्तानी प्रणाली सम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने भएको छ । आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा यस्तो वयवस्था गरिएको छ ।

‘ड्राफ्ट, टीटी, डीएपी र डीडीएको माध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरवलोकन गरिनेछ,’ केन्द्रीय बैंकले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?