
१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धेरै आलोचना होला भन्ने लागेको, तर कम भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले बैठकमा जीवन्त छलफल भएको बताए । उनले भने,’धेरै आलोचना होला भन्ने थियो, कम भयो । यसका लागि धन्यवाद ।’
बैठकको लाइभ गरेका कारण पार्टीमा एकसेएक योग्य नेताहरु छन् भन्ने सबैले बुझ्न पाएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4