
शंकरदास बैरागी/फाइल तस्वीर
१८ साउन, काठमाडौं । मुख्यसचिवबाट राजीनामा दिई राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बनेका शंकरदास बैरागीको कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च गरिएको छ ।
अर्थ मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्का नाममा असार २०८० मा यो रकम रकमान्तर गरेको हो ।
मन्त्रालयका अनुसार उनको कार्यकक्ष व्यवस्थापनका लागि यो रकम रकमान्तर निकासा भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4