१८ साउन, गुल्मी । गुल्मीमा एक व्यति मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।
बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर फर्किएका थिए ।
उनी घर नआइपुगेपछि खोजी गर्ने क्रममा वडानम्बर ३ दर्लिङ बाट पासे जाने पासेखोला स्थित कच्चि मोटर बाटो बाट करिब ३ सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4