+
+

तनहुँको आँबुखैरेनीमा पृथ्वीराजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते १९:३१

२७ साउन, चितवन । शनिबार दिनभरको वर्षाका कारण खसेको पहिरोले तनहुँको आँबुखैरेनीमा  पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

साँझ ६:२५ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको छ र खुलाउन प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?