१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आरती लामालाई अध्यक्ष चयन गरेको हो ।
सुदेश पराजुली नेतृत्वको कमिटीमा लामा महासचिव थिइन् । बैठकले पराजुलीलाई विदा गर्दै लामालाई अध्यक्ष चयन गरेको हो । महासचिवमा महेश श्रेष्ठ चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4