+
+

नेपालको खराब सुरुवात, पहिलो ओभरमै गुमायो २ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १९:४३

१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । २४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो । शाहिद अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए ।

अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?