+
+

‘आईएमई पे’बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १२:३६

काठमाडौं  । ‘आईएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

एसआईपी भुक्तानी सेवा प्रदान गर्न ‘आईएमई पे’ले एनआईसी एशिया क्यापिटल र कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

सो सम्झौता अन्तर्गत अब ‘आईएमई पे’का सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डायनामिक डेब्ट फन्ड  र कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट तथा युनिट पर्चेज को भुक्तानी गर्न सक्नेछन्  ।

पछिल्लो केही समय यता पूँजी बजारमा एसआईपी  लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै ‘आईएमई पे’ले आफ्नो सेवाग्राहीका लागि यो सेवा सुचारु गरेको ‘आईएमई पे’का सीईओ प्रवीन रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?