![](https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/Siddhartha-Bank.jpg)
२५ असोज, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
२४ असोज बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर धनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4