+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
74/4 (12.6)
Shares

काठमाडौंको खुल्ला मञ्‍चमा चङ्गा प्रतियोगिता (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असोज २८ गते १६:४८

२८ असोज, काठमाडौँ । काठमाडौंको खुल्ला मञ्‍चमा महानगरीय चङ्गा प्रतियोगिता आयोजना गरिएको छ ।

नेकपा एमाले काठमाडौं महानगर कमिटी, अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको महानगरीय कमिटीको संयुक्त आयोजनामा विजया दशमी, तिहार, नेपाल संवत् ११४४को उपलक्ष्‍यमा खुल्लामञ्‍चमा महानगरीय चङ्गा प्रतियोगिता गरिएको हो ।

हेर्नुहोस् तस्वीरहरू:

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?