+
+

दीपेन्द्रलाई ठीक हुन डेढ महिना लाग्न सक्छ : सन्दीप लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १७:३३

१४ कात्तिक, काठमाडौं । नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरीले टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सबै खेल गुमाउने भएका छन् ।

छनोटको पहिलो खेलअघि अभ्यासका क्रममा घाइते भएका दीपेन्द्र निको हुन कम्तीमा पनि १ देखि डेढ महिना लाग्ने टिमका सदस्य सन्दीप लामिछानेले पत्रकारहरुसँग भने ।

‘दीपेन्द्रको चोट गहिरो नै रहेको छ र उसलाई रिकभर हुन कम्तीमा पनि १ देखि डेढ महिना लाग्ने बुझिएको छ’, सन्दीपले पत्रकारहरुसँग भनेका थिए ।

दीपेन्द्रको बाँया खुट्टाको एङ्कलमा चोट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?