
२५ कात्तिक, काठमाडौं । भाइटीका नजिकिएसँगै बजारमा फूलको कारोबार बढेको छ ।फूलखेती गरेका कृषकहरू फूल टिप्ने, माला गाँस्ने र बिक्री गर्नमा ब्यस्त छन् ।
काठमाडौंमा उपत्यकामा नजिकैका क्षेत्रबाट फूलहरू खरिद गर्ने गरिन्छ । उपत्यकाका स्वयम्भु, इचंगुनारायणलगायत क्षेत्रमा फूल खेती गरिन्छ ।
स्वयम्भु नजिकै ह्वाइटगुम्बा क्षेत्रमा किसान हिजोआज बारीमा फूलेका सयपत्री फूल टिप्ने र बजारमा लगेर बेच्ने काममा ब्यस्त छन् ।
बारीभरि ढकमक्क फुलेको फूल टिपेर डोकोमा वा बोरामा राखेर किसानहरुले बजारमा पुर्याउने गरेका छन् ।
हेर्नुहोस् ह्वाइटगुम्वा क्षेत्रका किसान र फूलको तस्वीर –
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4