+
+

युरो छनोटमा पोर्चुगलको शतप्रतिशत जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते ८:०२

४ मंसिर, काठमाडौं । अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ को छनोटमा पोर्चुगलले शतप्रतिशत जित निकालेको छ ।

समूह ‘जे’अन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले ३७औं र रिकार्डो होर्थाले ६६औं मिनेटमा गोल गरे ।

सबै १० खेल जितेको पोर्चुगलले ३० अंक जोडेर शीर्ष स्थानमा रह्यो । पोर्चुगल यसअघि नै युरो कपमा छनोट भइसकेको छ ।

गत जनवरीमा रोबर्टो मार्टिनेज प्रशिक्षक नियुक्त भएपछि पोर्चुगलले २०२३ मा खेलेको हरेक खेल जितेको छ ।

अब छनोटमा फ्रान्सले मंगलबार ग्रीसलाई पराजित गरेमा शतप्रतिशत जित निकाल्ने पोर्चुगलको उपलब्धि बराबरी गर्न सक्नेछ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?