+

रियल शीर्ष स्थानमा फर्कियो

२०८० मंसिर  १७ गते ८:४७ २०८० मंसिर १७ गते ८:४७
रियल शीर्ष स्थानमा फर्कियो

१७ मंसिर, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा ग्रानडालाई गएराति २-० ले पराजित गरेको छ । यो जितपछि रियल जिरोनालाई पछि पार्दै फेरि शीर्ष स्थानमै फर्केको छ ।

त्यसअघि जिरोनाले भ्यालेन्सियालाई २-१ ले पराजित गरेर शीर्ष स्थानमा उक्लेको थियो । तर रियलले जित सहित शीर्ष स्थानमा पुनरागमन गरेको हो ।

रियलका लागि ब्राहिम डियाजले २६औं र रोड्रिगोले ५७औं मिनेटमा गोल गरे ।

जितपछि रियलको र जिरोनाको १५ खेलबाट समान ३८ अंक छ र तर गोलअन्तरमा रियल अघि छ ।

रियल मड्रिड स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय