+
+

चाडबाड खर्च नपाएपछि सिन्धुली अस्पतालका करार चिकित्सकले मन्त्रालय गुहारे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते ८:२९

३० मंसिर, काठमाडौं । तलब र चाडबाड सुविधा नपाएको भन्दै सिन्धुली अस्पतालका छात्रवृत्ति करारका चिकित्सकले मन्त्रालयसँग गुहार मागेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै अस्पतालमा कार्यरत १४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले पारिश्रमिक उपलब्ध गराइदिन माग गरेका हुन् ।

यो वर्षको असोज महिनादेखि हालसम्मको पारिश्रमिकका साथै दसैं-तिहार खर्च सुविधान नपाएको चिकित्सकहरूको गुनासो छ ।

तलब र सुविधा प्राप्त नगर्दा दैनिक गुजरा चलाउनसमेत कठिन भएको उनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?