+
+

मिर्मिरे लघुवित्तको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १०:४२

१६ पुस, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल ६.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले कुल ४ करोड २० लाख रुपैयाँ बराबरको लाभांश दिनेछ । गत वर्ष कम्पनीले सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर दिएको थियो । अघिल्लो वर्ष पनि कम्पनीले २० प्रतिशत बोनस सेयर दिएको थियो । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ५६२ रुपैयाँ ९० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?