
२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बलात्कार पीडितको पहिचान खुल्ने गरी सामाजिक सञ्जालमा तस्वीर राखेको भन्दै आफ्नो जापान शाखाका सदस्य दिवस सापकोटालाई निलम्बन गरेको छ ।
रास्वपाले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नभएको भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान च्यूबू शाखा समितिका सदस्य सापकोटालाई निलम्बन गरेको फेसबुकमार्फत जानकारी दिएको छ ।
सापकोटाले बलात्कार मुद्दामा पीडित गौशाला २६ को तस्वीर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर कटाक्ष गरेको रास्वपाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4