+

नेपालका लागि पाँचौ विकेट लिए कप्तान रोहितले

२०८० माघ  २५ गते १६:०९ २०८० माघ २५ गते १६:०९
नेपालका लागि पाँचौ विकेट लिए कप्तान रोहितले

२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँचौ विकेट लिएका छन् ।

श्रेयास मोभ्भालाई कप्तान पौडेलले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । कप्तान पौडेलको व्यक्तिगत दोस्रो विकेट हो ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ३८ ओभरमा १८९ रन बनाएको छ ।

यसअघि कुशल मल्ल, सोमपाल कामी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

नेपाल भर्सेस क्यानडा रोहितकुमार पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय