+
+

नेपालले छैटौं विकेट गुमायो, पवन सर्राफ १४ रन बनाएर आउट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १६:२०

२७ माघ, काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाएका थिए ।

२८६ रनको लक्ष्य पछ्याएको नेपालले जितका लागि ४६ बलमा १९ रन बनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?