+
+

धेरथोर सम्झौता गरेर शान्ति प्रक्रिया पूरा गर्नैपर्छ : गृहमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १३:२८

१ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धेरथोर सम्झौता गरेर भए पनि यसपटक शान्ति प्रक्रिया पूरा गर्ने बताएका छन् ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले संसदमा विचाराधीन विधेयकलाई राष्ट्रिय सहमतिका आधारमा पास गर्न चाहेको बताए । उने भने, ‘धेरथोर सम्झौता गरेर भए पनि शान्ति प्रक्रियालाई यसपटक पूरा गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?