+
+
Shares

ठाकुरमोहनमाथिको आक्रमण आपराधिक घटना : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १८:१३

२७ फागुन, काठमाडौं । राप्रपाले कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रमण आपराधिक घटना भएको बताएको छ ।

साथै यसमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय, धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकबाट निस्किने क्रममा श्रेष्ठमाथि कुटपिट भएको थियो । राप्रपा अध्यक्ष लिङ्देनका अनुसार पार्टीले यसलाई आपराधिक घटना भएको निष्कर्ष निकालेको छ ।

उाले भने, ‘यसमा अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको छ ।’

यो घटनाको पार्टी बैठकमा भएको छलफलसँग कुनै सम्बन्ध नभएको समेत उनले दाबी गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?