
२१ चैत, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीहरुको उमेरहद बढाउनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेको उल्लेख गरे ।
उनले भने, ‘ अब हामीले अवकाशको उमेर ६०/६२ बाट केही बढाउनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4