
२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सम्झौताका लागि दलहरू तयार नभए भाग्नुपर्ने दिन आउने चेतावनी दिएका छन् ।
४० बुँदे माग राखेर राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकले थप विद्रोह थेग्न नसक्ने बताए । त्यसका लागि नयाँ सम्झौताका लागि दलहरू तयार हुनुपर्ने उनले बताए ।
जनता यथास्थितिमा बस्न नसक्ने भन्दै लिङ्देनले भने, ‘सम्झौताका लागि तयार हुन भएन भने भाग्नका लागि तयार हुनुस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4