+
+

सुन ५ सयले बढ्यो, चाँदी १७ सय पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते ११:२५

२८ चैत, काठमाडौं । सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च हो । दैनिक मूल्य बढिरहँदा उच्च रेकर्ड बनिरहेको छ । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलामा १५ रुपैयाँ बढेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?