
१६ वैशाख, काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट अपराध अनुसन्धान विभागबाट काठामडौंको एसएसपीमा सरुवा भएका रजौरेले आइतबार जिम्मेवारी सम्हालेका हुन् ।
गत शुक्रबार मात्रै रजौरलाई काठमाडौंको एसएसपीमा सरुवा गरिएको थियो ।
आइतबार नै रजौरेको ठाउँ अपराध अनुसन्धान विभागमा सरुवा भएका एसएसपी भुपेन्द्र खत्रीको पनि बिदाई गरिएको छ ।
८ महिना परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका खत्रीको शुक्रबार नै रजौरेको ठाउँमा सरुवा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4