News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले काठमाडौंमा बस र्यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने बताएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्रयाकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागु गरिने उल्लेख छ।
- पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिने र सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिने बताइएको छ।
२८ वैशाख, काठमाडौं । सरकारले काठमाडौंमा बस र्यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम उक्त विषय उल्लेख गरिएको छ ।
त्यसैगरी सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्रयाकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डीजीटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागु गरिने बताइएको छ ।
पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिने पनि उल्लेख छ । सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4